मृत्युले नछुताएसम्म तिम्रो बगल मा रहनेछु सधैं
सास् यो रहुन्जेल सम्मै माया गर्छु तिमीलाई सधैं म
आँखामा मेरो तिमी हेरन नजर नहटाई सधैं
मनमा मेरो तिमी बसन शून्य नपरी सधैं
कहिले लेक कहिले बेँसी तिर घुम्न जाउँला
दुई दिने यो जिन्दगी हाँसेरै बिताइदेउला ।
सुनौँ सुनौँ झै लाग्छ तिम्रो बोली मलाइ किन ?
हेरौँ हेरौँ झै लाग्छ
तिम्रो मुहार मलाइ किन ?
तिमी नै त हौ नी माया मेरो आशु पुछी दिने
नबोले पनि मनका कुरा सुनिदिने।