सरकारको दहिने हात्
जनताको तेस्रो आँखा भन्ने
आधुनिक आम-संचार
विश्वव्यापिकराणाको मुल आधार्
मुद्रण देखी प्रसरणमा
एकल पुँजिपतिको पहुँच छ
रातोलाई कालो भनि भनि
जनतालाई भेडो बना छ
इन्टर्नेट टिभी रेडियोलाई
जटिला अवश्यकता ठानि
जीवन शैली फेरबदल गरि
बिज्ञापनलाई भग्वान मन्छन्
पत्रकार गुलाम हुन छाडि
मिडिया बेच्ने ब्यापारीको
पुज्ना छाडौ पैसाको शक्ति
सुचना बन्देजलाई नष्ट गरि