Back to Top

GXSOUL - Keti Timi (Cj Gurung) Lyrics



GXSOUL - Keti Timi (Cj Gurung) Lyrics
Official




केटी तिमी कती बोल्छौ
तिम्रो कुराहरु सबै सुनी सके
अब तिमीलाई रुवाउने दिन हेर
आउने भो
आउने भो
लुकी लुकी तिमी हिंड्ने
तिम्रो बानीहरु
सबै थाहा पाई सके
अब मेरो पालो तिमीसँग
खेल्ने हो
खेल्ने हो
केटी तिमी थियौ मिठो
केही दिनको माया
अब लाग्छ तितो
अब थुकेर फाल्ने दिन
हेर आउने भो
आउने भो
मन भित्र ढाटी राखी
मेरो माया कसै अरुसँग साटी
अब तिमीलाई नै साट्ने दिन
आहिसक्यो
आहिसक्यो
Back in the days
उनी थीन मेरी प्रेमिका
उन्कै लागी गाए गीत
अनि रच्थे म कविता
चंचले बानी ऊन्को
नराम्रो सोचिन
साथी भाई भन्ने गर्थे
माया प्रेम ऊस्को पुरानो खेल हो
सम्झौथे परिभाषा प्रेम को
भनी त्यस्तो हैन यार
Well i was like blind
म त सोच्थे त्यही हो प्यार
Oh no i was wrong
भन्ने बेला सम्म
She was already gone
अनि सुरु भयो हरेक रात
नशामा मातिन
First week
धेरै आतिए
बिस्तारै आफुलाई सम्हाल्न
तिर लागे म
फसाउन सिके तेसपछी
अरुलाई माया जालमा
गोपिनी वरिपरि
एकदिने माया लाउन
सजिलो हुने रहेछ
Look at me now
अब छैन केहीको पीर
मस्ती मै मात्तिनु भोलीको
Scene yo
केटी तिमी कती बोल्छौ
तिम्रो कुराहरु सबै सुनी सके
अब तिमीलाई रुवाउने दिन हेर
आउने भो
आउने भो
लुकी लुकी तिमी हिंड्ने
तिम्रो बानीहरु सबै थाहा पाई सके
अब मेरो पालो तिमीसँग
खेल्ने हो
खेल्ने हो
Keep doin what you doing
From the beginning yeah keep on cheating
I don't need to show ya how bad i'm feeling and I'm hating
Everything the way you behaving with me and arguing
Unnecessarily you need an excuse to fight with me
Whatcha thought i didn't know what u were doin behind my back
I know that u're into that guy lookin like a chinky fag
I kinda wonder why girls nowadays are lesbians
Even my girl fell for a she-male but that doesn't make me sad
मेरो लागी त मेरै संगीत प्यारो त भने के नै हो,
म त परे hunter त जस्ता धेरै भेटाउने छु
Thapakaazi made me fall for him so bad भनेर भन्ने धेरै छन
त भने को तोर्पे को तोर्पिनी बनेर सिद्धिने छस्
No woman no cry
No mo yo lies
You're just the vixen
And i got no affection for you
रमाइलो छ जीवन
भरोसा आफ्नै छ
किनकी टुटेको यो मन
त साचिन्न
कुराहरु मनमा
कति छ कति छ
गीत गाउदै आफ्नो
बाटो हिन्छु म
तिमी बिना मलाई ज्युनु छ
अनि अझै अगि बड्नु छ
कहाँ आल्झी बस्छु तिमीमा
केटी तिमी कती बोल्छौ
तिम्रो कुराहरु सबै सुनी सके
अब तिमीलाई रुवाउने दिन हेर
आउने भो
आउने भो
लुकी लुकी तिमी हिंड्ने
तिम्रो बानीहरु
सबै थाहा पाई सके
अब मेरो पालो तिमीसँग
खेल्ने हो
खेल्ने हो
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




केटी तिमी कती बोल्छौ
तिम्रो कुराहरु सबै सुनी सके
अब तिमीलाई रुवाउने दिन हेर
आउने भो
आउने भो
लुकी लुकी तिमी हिंड्ने
तिम्रो बानीहरु
सबै थाहा पाई सके
अब मेरो पालो तिमीसँग
खेल्ने हो
खेल्ने हो
केटी तिमी थियौ मिठो
केही दिनको माया
अब लाग्छ तितो
अब थुकेर फाल्ने दिन
हेर आउने भो
आउने भो
मन भित्र ढाटी राखी
मेरो माया कसै अरुसँग साटी
अब तिमीलाई नै साट्ने दिन
आहिसक्यो
आहिसक्यो
Back in the days
उनी थीन मेरी प्रेमिका
उन्कै लागी गाए गीत
अनि रच्थे म कविता
चंचले बानी ऊन्को
नराम्रो सोचिन
साथी भाई भन्ने गर्थे
माया प्रेम ऊस्को पुरानो खेल हो
सम्झौथे परिभाषा प्रेम को
भनी त्यस्तो हैन यार
Well i was like blind
म त सोच्थे त्यही हो प्यार
Oh no i was wrong
भन्ने बेला सम्म
She was already gone
अनि सुरु भयो हरेक रात
नशामा मातिन
First week
धेरै आतिए
बिस्तारै आफुलाई सम्हाल्न
तिर लागे म
फसाउन सिके तेसपछी
अरुलाई माया जालमा
गोपिनी वरिपरि
एकदिने माया लाउन
सजिलो हुने रहेछ
Look at me now
अब छैन केहीको पीर
मस्ती मै मात्तिनु भोलीको
Scene yo
केटी तिमी कती बोल्छौ
तिम्रो कुराहरु सबै सुनी सके
अब तिमीलाई रुवाउने दिन हेर
आउने भो
आउने भो
लुकी लुकी तिमी हिंड्ने
तिम्रो बानीहरु सबै थाहा पाई सके
अब मेरो पालो तिमीसँग
खेल्ने हो
खेल्ने हो
Keep doin what you doing
From the beginning yeah keep on cheating
I don't need to show ya how bad i'm feeling and I'm hating
Everything the way you behaving with me and arguing
Unnecessarily you need an excuse to fight with me
Whatcha thought i didn't know what u were doin behind my back
I know that u're into that guy lookin like a chinky fag
I kinda wonder why girls nowadays are lesbians
Even my girl fell for a she-male but that doesn't make me sad
मेरो लागी त मेरै संगीत प्यारो त भने के नै हो,
म त परे hunter त जस्ता धेरै भेटाउने छु
Thapakaazi made me fall for him so bad भनेर भन्ने धेरै छन
त भने को तोर्पे को तोर्पिनी बनेर सिद्धिने छस्
No woman no cry
No mo yo lies
You're just the vixen
And i got no affection for you
रमाइलो छ जीवन
भरोसा आफ्नै छ
किनकी टुटेको यो मन
त साचिन्न
कुराहरु मनमा
कति छ कति छ
गीत गाउदै आफ्नो
बाटो हिन्छु म
तिमी बिना मलाई ज्युनु छ
अनि अझै अगि बड्नु छ
कहाँ आल्झी बस्छु तिमीमा
केटी तिमी कती बोल्छौ
तिम्रो कुराहरु सबै सुनी सके
अब तिमीलाई रुवाउने दिन हेर
आउने भो
आउने भो
लुकी लुकी तिमी हिंड्ने
तिम्रो बानीहरु
सबै थाहा पाई सके
अब मेरो पालो तिमीसँग
खेल्ने हो
खेल्ने हो
[ Correct these Lyrics ]
Writer: GXSOUL, CJ Gurung
Copyright: Lyrics © O/B/O DistroKid

Back to: GXSOUL



GXSOUL - Keti Timi (Cj Gurung) Video
(Show video at the top of the page)


Performed By: GXSOUL
Length: 4:20
Written by: GXSOUL, CJ Gurung

Tags:
No tags yet