Back to Top

Jaat Ko Meter Video (MV)




Performed By: kidsandheroes
Language: English
Length: 5:05
Written by: Manogya Bishwakarma
[Correct Info]



kidsandheroes - Jaat Ko Meter Lyrics
Official




हामी सबैको भिन्दा-भिन्दै मोल हुँदो रहेछ
मानिस ठूलो दिलले हुन्छ भन्थे जातले पो भएछ।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
नेवार मङ्गोल बाहुन क्षेत्री
कामि दमै यत्रैसित्ती।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
सोँच्छु म छुन तिमीलाई पाँऊदिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी
सोँच्छु म छुन तिमीलाई पाँऊदिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी जथाभावि।
नेवार मङ्गोल बाहुन क्षेत्री मुस्लिम थारू मदेशि ठकुरि पोँडे शार्कि अनि कामि दमै यत्रैसित्ती।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
हे तिम्रो टाउकोमा त्यो जातको मिटर छ!
तिम्रो-मेरो झैँ नामको थुप्रो कति अग्लो शिखर छ!
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
सोँच्छु म छुन तिमीलाई सक्दिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी जथाभावि।
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

हामी सबैको भिन्दा-भिन्दै मोल हुँदो रहेछ
मानिस ठूलो दिलले हुन्छ भन्थे जातले पो भएछ।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
नेवार मङ्गोल बाहुन क्षेत्री
कामि दमै यत्रैसित्ती।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
सोँच्छु म छुन तिमीलाई पाँऊदिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी
सोँच्छु म छुन तिमीलाई पाँऊदिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी जथाभावि।
नेवार मङ्गोल बाहुन क्षेत्री मुस्लिम थारू मदेशि ठकुरि पोँडे शार्कि अनि कामि दमै यत्रैसित्ती।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
हे तिम्रो टाउकोमा त्यो जातको मिटर छ!
तिम्रो-मेरो झैँ नामको थुप्रो कति अग्लो शिखर छ!
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
सोँच्छु म छुन तिमीलाई सक्दिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी जथाभावि।
[ Correct these Lyrics ]
Writer: Manogya Bishwakarma
Copyright: Lyrics © O/B/O DistroKid


Tags:
No tags yet