Back to Top

Maile Bhane Video (MV)

Performed By: Live Long official
Language: English
Length: 3:55
Written by: Deependra Adhikari
[Correct Info]

Live Long official - Maile Bhane Lyrics
Official

मैले भने अधर्मी तिमीले भन्यौ धर्मी, मैले भने पापिस्ट तिमीले भन्यौ पबित्र
म किनिएको रहेछु, रगतको ऋणी रहेछु,पापको लिएर ज्याला, पिएछन मृत् युको कचौरा
मैले भने ब्येकारको तिमीले भन्यौ उदेशयको, मैले भने कुरुपको तिमीले भन्यौ सुन्दरताको
म जितिएको रहेछु,अनन्तको रहेछु, जीवनको रहेछु, मायाको हुँ रहेछु
जन्मेको कारण पनि येशुकै लागि, बनिएको कारण पनि उनीको निम्ति
मेरो सारा आराधना येशुमै जाति,, जीवनको अर्थ आउछ उन बाटनै
मेरो चिनारी येशु हौ, मेरो पहिचान तिमि हौ, मेरो आशा तिमि हौ, मेरो भविस्य तिमिनै हौ
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

English

मैले भने अधर्मी तिमीले भन्यौ धर्मी, मैले भने पापिस्ट तिमीले भन्यौ पबित्र
म किनिएको रहेछु, रगतको ऋणी रहेछु,पापको लिएर ज्याला, पिएछन मृत् युको कचौरा
मैले भने ब्येकारको तिमीले भन्यौ उदेशयको, मैले भने कुरुपको तिमीले भन्यौ सुन्दरताको
म जितिएको रहेछु,अनन्तको रहेछु, जीवनको रहेछु, मायाको हुँ रहेछु
जन्मेको कारण पनि येशुकै लागि, बनिएको कारण पनि उनीको निम्ति
मेरो सारा आराधना येशुमै जाति,, जीवनको अर्थ आउछ उन बाटनै
मेरो चिनारी येशु हौ, मेरो पहिचान तिमि हौ, मेरो आशा तिमि हौ, मेरो भविस्य तिमिनै हौ
[ Correct these Lyrics ]
Writer: Deependra Adhikari
Copyright: Lyrics © O/B/O DistroKid

Tags:
No tags yet