ठिकै त थियाे सबै चिजहरू
तिमी थियाै थियाे हरेक खुसीहरु
खै के गल्ति भयाे मबाट
या केही भुल भयाे तिमीबाट
खुसी तिमी नै हुनु
दुखी म छदै छु नी
खुसी तिमी नै हुनु
दुखी म छदै छु नी
माया त थियाे मनमा, उस्ले बुझेन
लायक त थिए म उस्काे, उस्ले चिनेन
खुसी धेरै छु म उस्काे खुसीमा
राेए पनि रात दिन उसको यादमा
हाँसी तिमी नै रहनु
रुन म छदै छु नि
हाँसी तिमी नै रहनु
रुन म छदै छु नि
खै कसरी चित्त बुझाउनु
तिम्रै नाम धड्किने यो मुटुलाइ
जति भुल्छु भनी भुल्न खाेज्छु
त्यति याद दिलाउने त्यो अतितलाई
खुसी तिमी नै हुनु
दुखी म छदै छु नी
हाँसी तिमी नै रहनु
रुन म छदै छु नी