Back to Top

Maan Mai Video (MV)




Performed By: Markus Das
Language: English
Length: 5:26
Written by: Karna Das




Markus Das - Maan Mai Lyrics




मन मै तिमी छौ तन मै तिमी नै

मन मै तिमी छौ तन मै तिमी नै

आज मलाई छैन कुनै डर
आज मलाई छैन कुनै प्रश्न हरु
हो । ।
मन मै तिमी छौ ।

सपना हरु को रित्तो आकश
मलाई चाहिदैन
मलाई चाहिदैन

पल पल बद्लिने
सुन्दर किरण
मलाई चाहिदैन
मलाई चाहिदैन
म धर्ती को पिरती हु
पिरती मै जिउन चाहान्छु
सागर् को एक बुन्द हु
मोती झै सजिन चाहन्छु

भाव म तिमी छौ
धड्कन मा तिमी नै
हा । । । । । ।

तिम्रो स्विकर स्वोर्ग मेरो
कल्पना को महल चाहिदैन
तिम्रो मुस्कन उर्जा मेरो
अरु खुशी मलाई चाहिदैन
नयाँ शृस्ती तिमी मेरो
सन्सा रै तिमी मेरो
मेरो निम्ती भग्वान को उपहार
होउ तिमी
राग मा तिमी छौ
संगीत मा तिमी नै
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




मन मै तिमी छौ तन मै तिमी नै

मन मै तिमी छौ तन मै तिमी नै

आज मलाई छैन कुनै डर
आज मलाई छैन कुनै प्रश्न हरु
हो । ।
मन मै तिमी छौ ।

सपना हरु को रित्तो आकश
मलाई चाहिदैन
मलाई चाहिदैन

पल पल बद्लिने
सुन्दर किरण
मलाई चाहिदैन
मलाई चाहिदैन
म धर्ती को पिरती हु
पिरती मै जिउन चाहान्छु
सागर् को एक बुन्द हु
मोती झै सजिन चाहन्छु

भाव म तिमी छौ
धड्कन मा तिमी नै
हा । । । । । ।

तिम्रो स्विकर स्वोर्ग मेरो
कल्पना को महल चाहिदैन
तिम्रो मुस्कन उर्जा मेरो
अरु खुशी मलाई चाहिदैन
नयाँ शृस्ती तिमी मेरो
सन्सा रै तिमी मेरो
मेरो निम्ती भग्वान को उपहार
होउ तिमी
राग मा तिमी छौ
संगीत मा तिमी नै
[ Correct these Lyrics ]
Writer: Karna Das
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Markus Das

Tags:
No tags yet