Back to Top

Adhuro (Raw) Video (MV)




Performed By: Prasnasunya
Language: English
Length: 2:12
Written by: Asish Chamling
[Correct Info]



Prasnasunya - Adhuro (Raw) Lyrics
Official




हिड्छु संगै भन्थ्यौ
तर आज खै त
त्यो नछुटिने कहिले
हाम्रो यात्रा खै त
तिमी बिना हिड्न त सकिएला
तर पाइलानै मेरो अधुरो भो
तिमी बिना हिड्न त सकिएला
तर कोशिशनै यहाँ अधुरो भो
फर्की आऊ सम्झेर ति अतितहरुलाई
सुनिदेउ आज मेरा गीतहरुलाई
तिमी बिना गाउन त सकिएला
तर शब्दनै मेरो अधुरो भो
तिमी बिना गाउन त सकिएला
तर सङ्गीतनै यहाँ अधुरो भो
मोतीहरु आँखामा लुकाई
क्षणभरको लागी म हाँसदैछु
अदृश्य रुखो यो मनलाई फकाई
हेर कतिन्जेल हो बाँचदैछु
तिमी बिना बाच्न त सकिएला
तर जीवननै मेरो अधुरो भो
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

हिड्छु संगै भन्थ्यौ
तर आज खै त
त्यो नछुटिने कहिले
हाम्रो यात्रा खै त
तिमी बिना हिड्न त सकिएला
तर पाइलानै मेरो अधुरो भो
तिमी बिना हिड्न त सकिएला
तर कोशिशनै यहाँ अधुरो भो
फर्की आऊ सम्झेर ति अतितहरुलाई
सुनिदेउ आज मेरा गीतहरुलाई
तिमी बिना गाउन त सकिएला
तर शब्दनै मेरो अधुरो भो
तिमी बिना गाउन त सकिएला
तर सङ्गीतनै यहाँ अधुरो भो
मोतीहरु आँखामा लुकाई
क्षणभरको लागी म हाँसदैछु
अदृश्य रुखो यो मनलाई फकाई
हेर कतिन्जेल हो बाँचदैछु
तिमी बिना बाच्न त सकिएला
तर जीवननै मेरो अधुरो भो
[ Correct these Lyrics ]
Writer: Asish Chamling
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Prasnasunya

Tags:
No tags yet