Back to Top

Prastab Tamang - Passport | Katha Portugal Lyrics

Official

परदेशको जीवन नेपाली माया, कसरी खुल्न सक्छुर
दशैँ तिहार चाड पर्ब हाम्रो, कसरी भुल्न सक्छुर
गाउबेशी आखैमा झल्झली, झस्किन्छु निन्द्रामा रातै भरी
नचाहेको कहाँ हो र, आफ्नै संस्कृति आफ्नै धर्म
तर सोचे जस्तो हुन्न रहेछ, ऋण नै ऋण छ मेरो घरमा
त्यही ऋणले आज मलाई, कहाँ बाट कहाँ पुर्यायो
उमेर भन्दा बढी ऋण बोकाई, लौ न दैब तिमीले मलाई कस्तो गुण लायो ( कस्तो गुण लायो )
यो बिरानो ठाउमा पासपोर्टको नाउमा, अस्तित्व गुमाउदै छु
सधै को चर्को घाम त्यही घाममा मेरो काम, पसिना चुहाउदै छु
आमाको माया अजम्बरी, याद आउछ हरपल हरघडी
कोसिश मैले गरेकै हो, आफ्नै देशमा केहि गर्न
पढाई मेरो डिग्री पास छ, तर गार्हो भो मलाई आफ्नै पेट भर्न
अनि बाध्य भैं लाग्नु पर्यो, आशु पुछ्दै गुलामी गर्न
सायद मेरो भाग्यै खोटो, छोटो जीवनको सबैमा न्यानो- न्यानो सम्झना ( न्यानो सम्झना )

[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

English

परदेशको जीवन नेपाली माया, कसरी खुल्न सक्छुर
दशैँ तिहार चाड पर्ब हाम्रो, कसरी भुल्न सक्छुर
गाउबेशी आखैमा झल्झली, झस्किन्छु निन्द्रामा रातै भरी
नचाहेको कहाँ हो र, आफ्नै संस्कृति आफ्नै धर्म
तर सोचे जस्तो हुन्न रहेछ, ऋण नै ऋण छ मेरो घरमा
त्यही ऋणले आज मलाई, कहाँ बाट कहाँ पुर्यायो
उमेर भन्दा बढी ऋण बोकाई, लौ न दैब तिमीले मलाई कस्तो गुण लायो ( कस्तो गुण लायो )
यो बिरानो ठाउमा पासपोर्टको नाउमा, अस्तित्व गुमाउदै छु
सधै को चर्को घाम त्यही घाममा मेरो काम, पसिना चुहाउदै छु
आमाको माया अजम्बरी, याद आउछ हरपल हरघडी
कोसिश मैले गरेकै हो, आफ्नै देशमा केहि गर्न
पढाई मेरो डिग्री पास छ, तर गार्हो भो मलाई आफ्नै पेट भर्न
अनि बाध्य भैं लाग्नु पर्यो, आशु पुछ्दै गुलामी गर्न
सायद मेरो भाग्यै खोटो, छोटो जीवनको सबैमा न्यानो- न्यानो सम्झना ( न्यानो सम्झना )
परदेशको जीवन नेपाली माया, कसरी खुल्न सक्छुर
दशैँ तिहार चाड पर्ब हाम्रो, कसरी भुल्न सक्छुर
गाउबेशी आखैमा झल्झली, झस्किन्छु निन्द्रामा रातै भरी
[ Correct these Lyrics ]
Writer: Ganga Tamang
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Prastab Tamang

Prastab Tamang - Passport | Katha Portugal Video
(Show video at the top of the page)

Performed By: Prastab Tamang
Language: English
Length: 5:25
Written by: Ganga Tamang
[Correct Info]
Tags:
No tags yet