Back to Top

Thukka Mero Jindagi Video (MV)

Performed By: Prastab Tamang
Language: English
Length: 5:53
Written by: Ganga Tamang
[Correct Info]

Prastab Tamang - Thukka Mero Jindagi Lyrics
Official

केहि गर्ने मन थ्यो धन थिएन भुक्क मेरो जिन्दगी

कस्तो बेवारिस लास भए म
थुक्क मेरो जिन्दगी
आवारा सरि म डुली रहेछु यो कोलाहल मै रुमल्ली रहेछु
भोलि के होला थाहा छैन दिन भरि नशामा झुमी रहेछु

कत्ति सम्मको बिडम्बना यो चुपचाप छ मेरो जिन्दगी
हुदैन कहिल्यै सोचेको किन
दुख छ मेरो जिन्दगी
मैले पनि चाहेको थे जिन्दगीमा केहि गर्न
मेरो पनि ईच्छा हैन अरुमा भर पर्न
तर मेरो जिन्दगी यस्तै भयो
कुवाको भ्यागुता जस्तै भयो
सायद म संग पैसा थिएन
त्यसैले मलाई कसैले बाल दिएन
जे सोचे मैले जिन्दगीमा सब ठीक उल्टो भै दियो
विश्वास गरि प्राणै सुम्पिए तर प्रीत झुटो भै दियो

हरेक पल हरेक क्षण मात्रै हासोको पात्रा भए
भत्केको घरलाई सिंगार्न खोजे
केवल गाईजात्र भए

[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

English

केहि गर्ने मन थ्यो धन थिएन भुक्क मेरो जिन्दगी
केहि गर्ने मन थ्यो धन थिएन भुक्क मेरो जिन्दगी
कस्तो बेवारिस लास भए म
थुक्क मेरो जिन्दगी
आवारा सरि म डुली रहेछु यो कोलाहल मै रुमल्ली रहेछु
भोलि के होला थाहा छैन दिन भरि नशामा झुमी रहेछु
आवारा सरि म डुली रहेछु यो कोलाहल मै रुमल्ली रहेछु
भोलि के होला थाहा छैन दिन भरि नशामा झुमी रहेछु
कत्ति सम्मको बिडम्बना यो चुपचाप छ मेरो जिन्दगी
हुदैन कहिल्यै सोचेको किन
दुख छ मेरो जिन्दगी
मैले पनि चाहेको थे जिन्दगीमा केहि गर्न
मेरो पनि ईच्छा हैन अरुमा भर पर्न
तर मेरो जिन्दगी यस्तै भयो
कुवाको भ्यागुता जस्तै भयो
सायद म संग पैसा थिएन
त्यसैले मलाई कसैले बाल दिएन
जे सोचे मैले जिन्दगीमा सब ठीक उल्टो भै दियो
विश्वास गरि प्राणै सुम्पिए तर प्रीत झुटो भै दियो
जे सोचे मैले जिन्दगीमा सब ठीक उल्टो भै दियो
विश्वास गरि प्राणै सुम्पिए तर प्रीत झुटो भै दियो
हरेक पल हरेक क्षण मात्रै हासोको पात्रा भए
भत्केको घरलाई सिंगार्न खोजे
केवल गाईजात्र भए
केहि गर्ने मन थ्यो धन थिएन भुक्क मेरो जिन्दगी
केहि गर्ने मन थ्यो धन थिएन भुक्क मेरो जिन्दगी
कस्तो बेवारिस लास भए म
थुक्क मेरो जिन्दगी
[ Correct these Lyrics ]
Writer: Ganga Tamang
Copyright: Lyrics © O/B/O DistroKid

Tags:
No tags yet