Back to Top

Pahilo Najarma Video (MV)




Performed By: RB GEET
Language: English
Length: 2:26
Written by: Ritubarna Paudyal
[Correct Info]



RB GEET - Pahilo Najarma Lyrics




पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ

के होला उन्को चिन्जान,
कुन् हो अनि ठेगाना,
कस्तो छ मनको रङ्ग,
बैंशालु ती तराना,

मन्को यो चाह उन्लाई,
भन्न पनि डराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ

पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ

भाग्यमा छ कि छैन,
उनलाई नजिक पाउने,
सपनाका सप्त रङ्ग,
सिउँदो भरी सजाउने,

जीवन्को यो पहिलो,
इच्छा यहि सजाएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ

पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ

के होला उन्को चिन्जान,
कुन् हो अनि ठेगाना,
कस्तो छ मनको रङ्ग,
बैंशालु ती तराना,

मन्को यो चाह उन्लाई,
भन्न पनि डराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ

पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ

भाग्यमा छ कि छैन,
उनलाई नजिक पाउने,
सपनाका सप्त रङ्ग,
सिउँदो भरी सजाउने,

जीवन्को यो पहिलो,
इच्छा यहि सजाएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ

पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ
[ Correct these Lyrics ]
Writer: Ritubarna Paudyal
Copyright: Lyrics © O/B/O DistroKid

Back to: RB GEET

Tags:
No tags yet