छातीमा मेरो यो छोटो भोटो
कम्मरमा खुर्पेटो सोध रामालाई
मनको धनि पाउने मा छैन
म जस्तो कोहि केटो सोध रामालाई
आहा म जस्तो कोहि केटो सोध रामालाई
काथाले माग्यो ,मनले आट्यो ,
यो ज्यानलाई चाहिएको तिमि नै तिमि नै
लैजान्छौ पिर ,दुखलाई चीर
यो मन त् तिमि मै तिमि मै
उज्यालो किरण , प्रकास मिश्रण कालो तो
तिम्रो छाया मै छाया मै
कायाको दाशी मन भयो भारी
मुटुलाई सारी , पत्रमा लेखॆदिए नाम पनि
दिनलाई ३२ छैन है ३३ बनाउछु लक्षिन नै
एकछिन मै
मनको राजा लैजान्छ आज बजाउदै बाजा
आइसक्यो जन्ती नि
सान्नानी ,जान्नी नभन ,भगाई लान्छु सोजो छु म पनि
अल्लारे बैश सेलाउछ हेर जोवन सोच्ने कल्लाही हो
उमेर बित्दै छ यसैनी
आहा म जस्तो कोही केटो सोध रामालाई
आहा म जस्तो कोही केटो सोध रामालाई
मनमा हर्ष ,आब त् फर्क
घुम्टोलाई सर्क देखेर फिदा छु मा पनि
लेखेको पत्र मन छ शुद्द पोखेको भावाना भाव मै
सोचेको जीवन दिनलाई दोमन लठित त्यो धड्कन
बढदै छ ढुकढुकी
एक्कासी ,बयासी ,जान्ने नि नभन भगाई लान्छु सोजो छु
म पनि
थाहाँ छ नि बा पनि आउदैछन लिएर सगुन तिमीलाई लाननी साननानी