Back to Top

Naya Shristi Video (MV)




Performed By: Tumbleweed Inc.
Length: 3:55
Written by: Tumbleweed Inc.
[Correct Info]



Tumbleweed Inc. - Naya Shristi Lyrics




परिस्थिति उजाडिएको सबको खुसि
नया श्रीस्तिको लागि सोच, क्ष्यतिग्रस्त भुमि
नया दृस्टी नया नेपाल को हामि एक फेरी परिश्रमी
देशको लागि परिभासा पराक्रमी
अटल रहन्छौ चम्काई राख्न चन्द्र सुर्य
आसु पिडा मेत्चा मायाले नेपालीको श्रेय
दुखमा नि आंटछ अजै मात्रिको शक्तिले
बन्छ देश सत्य नेपाल हाम्रो पसिनाले
एउतै काम छ सबको अहिले, हातमा हात शब्द पैले
परिचय नेपाली मनले हेर यो समय
सिलाउनु ढाका टोपी दौरा सुरुवाल झन्डा फेरी
बिश्वो ख्याती बिर नेपाली शीर उठाउनु झन्डा हेरी

एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो)
एकपल्ट जाग (देश ले नया मोड लि बस्यो)
एकपल्ट जाग (आसु पिडा अब धेरै भयो)
एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो)

शितल हावा मागी रखेय्चा मातृभूमि आज
खुल्ला प्रकृतिमा रम्न खोजेको छ सबको माझ
बनाइदेउ, सजाइदेउ , नेपाल आमालाई हसाइदेउ
समाई देउ , हटाई देउ, पिडा खुसीमा भुलाई देउ
देश प्रेमी हो सबै हामि एक महासागर
दया मायाको भवन अगि बाड्नु छ निरन्तर
अभ्यन्तर सबको एउतै नया नेपाल को रपान्तर
सुखान्त खोजिरहेछ नेपाल आम यो देश भर

एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो)
एकपल्ट जाग (देश ले नया मोड लि बस्यो)
एकपल्ट जाग (आसु पिडा अब धेरै भयो)
एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो)

जति आँसु र मनमा पिडा यो
हामि उठ्ने छौ एक अर्का लागि
जति आपत र त्राश छाए पनि हामि उठ्ने छौ
एक अर्का लागि
एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो)
एकपल्ट जाग (देश ले नया मोड लि बस्यो)
एकपल्ट जाग (आसु पिडा अब धेरै भयो)
एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो)
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




परिस्थिति उजाडिएको सबको खुसि
नया श्रीस्तिको लागि सोच, क्ष्यतिग्रस्त भुमि
नया दृस्टी नया नेपाल को हामि एक फेरी परिश्रमी
देशको लागि परिभासा पराक्रमी
अटल रहन्छौ चम्काई राख्न चन्द्र सुर्य
आसु पिडा मेत्चा मायाले नेपालीको श्रेय
दुखमा नि आंटछ अजै मात्रिको शक्तिले
बन्छ देश सत्य नेपाल हाम्रो पसिनाले
एउतै काम छ सबको अहिले, हातमा हात शब्द पैले
परिचय नेपाली मनले हेर यो समय
सिलाउनु ढाका टोपी दौरा सुरुवाल झन्डा फेरी
बिश्वो ख्याती बिर नेपाली शीर उठाउनु झन्डा हेरी

एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो)
एकपल्ट जाग (देश ले नया मोड लि बस्यो)
एकपल्ट जाग (आसु पिडा अब धेरै भयो)
एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो)

शितल हावा मागी रखेय्चा मातृभूमि आज
खुल्ला प्रकृतिमा रम्न खोजेको छ सबको माझ
बनाइदेउ, सजाइदेउ , नेपाल आमालाई हसाइदेउ
समाई देउ , हटाई देउ, पिडा खुसीमा भुलाई देउ
देश प्रेमी हो सबै हामि एक महासागर
दया मायाको भवन अगि बाड्नु छ निरन्तर
अभ्यन्तर सबको एउतै नया नेपाल को रपान्तर
सुखान्त खोजिरहेछ नेपाल आम यो देश भर

एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो)
एकपल्ट जाग (देश ले नया मोड लि बस्यो)
एकपल्ट जाग (आसु पिडा अब धेरै भयो)
एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो)

जति आँसु र मनमा पिडा यो
हामि उठ्ने छौ एक अर्का लागि
जति आपत र त्राश छाए पनि हामि उठ्ने छौ
एक अर्का लागि
एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो)
एकपल्ट जाग (देश ले नया मोड लि बस्यो)
एकपल्ट जाग (आसु पिडा अब धेरै भयो)
एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो)
[ Correct these Lyrics ]
Writer: Tumbleweed Inc.
Copyright: Lyrics © O/B/O DistroKid


Tags:
No tags yet