पारीलो छ बिहानी को घाम आज
बिचार बिमर्श धैरै छन् यो ज्यान भित्र
ईश्वर कै हुंन जस्तो लाग्छ उनि सुन्दर श्रीजना
उदाहरण हुन् उनि र उनि भित्र को शालीनता
सहि या गलत मैले ठम्याउनै सकिन
सोच जति घुमाउछु अन्तै मन लम्किंछ उनि तिरै
उन्को झझल्को संगै एउटा अर्को छाया रोमलिन्छ म भित्र
पृष् ठभुमी नीकै लामो छ निहाली हेर्दा
किन कि उन्को दाजु मेरो मिल्ने मित्र
उनी सक्थीनन् मेरा आँखामा हेर्न
तर पनि ममता बुझ्थे म उन्का ईशारामा
मलाई थाहा थियो यो सम्बन्ध बचाउन सजिलो छैन
किनकी उन्को दाजु मेरो मिल्ने मित्र
उनी सक्थीनन् मेरा आँखामा हेर्न
तर पनि मामता बुझ्थे म उन्का हरेक ईशारामा
मलाई थाहा थियो यो सम्बन्ध बचाउन सजिलो छैन
किनकी उन्को दाजु मेरो मिल्ने मित्र
फेरी सम्झिन्थे हामी दुई बिच को मित्रता
कसरी तोडन सक्थे र केवल एक प्रेम परीबन्दमा
के गरु उन्कै चित्र बसेको छ यो मेरो मनमा
म महसुस गर्दैथे
मेरो मित्र चह्दैन थियो
म नजिक भई उनीसँग बोलेको
मन थियो मनसंगै
तर परीयो कठीन् भुमरिमा
म सोच्थे
प्रेम सम्हल्दा सम्हल्दै
मैले मित्र नै पो गुमाए भनी
तर एसै उसै म कुनै एक कोदोशी हुने नै छु
जीवनमा काला बादलहरुले
मेघ सँगै आन्धी अनी हुरी ल्याएको छ
तेहिपनी पारीलो छ बिहानीको घाम आज
फेरी कता कता आश पनि थियो
सुनौलो बीहनी आउछ
सब दु:खलाई समेटेर सँगै लान्छ
तेही छेणमा मैले बुझे
प्रतेक पलको प्रतिक्षा भनेको
मेरो मायाको अर्को परीभाषा हो
मैले सोचे
सोचे
मैले धेरै सोचे
मैले लाखौं चोटि सोचे
न मैले उन्लाई त्यग्न सके
न उन्ले आफ्नो दाजुलाई
न मैले आफ्नो आफ्नै मित्रलाई